Tuesday, July 28, 2009

ANDOLAN

palpa trivhuwan bahamukhi campus ma sawan 1 gate dekhi talabandi gareka chhau. campus cheaf le manomani rupma leccher rakheko birodh ma hamile tala lagayeko aaja 13 din bhayo

ANNDOLAN

palpa ko trivhuwan bahamukhi campus ma campus cheaf le manomani rupma leccher rakheko birodh ma hamile campus ma talabandhi gareka chhau sawan 1 gate dekhi gareko aandolan aaja 13 din bhayo.

program


Program at democracy day in the tansen nagarpalika minihal. Our president Guras Atreya closing the program.

ANNFSU palpa

Friday, July 3, 2009

Namaste

Namaste for all who is releted in the ANNFSU and student. Now a days Our annfsu district commity is in village and school level. You know we are student so in this commity maximum membar are campus level's student so our campus starting near day . When campus starting then we are comming in tansen bazar ok bye.

Monday, April 27, 2009

हार्दिक समवेदना

श्रीमान् सोमप्रसाद पाण्डेय
निवर्तमान सांसद तथा जिल्ला सचिवालय सदस्य
नेकपा एमाले पाल्पा
विषय ः हार्दिक समवेदना

नेकपा एमाले पाल्पाका सचिवालय सदस्य एवं निवर्तमान सांसद सोमप्रसाद पाण्डेयको श्रीमती - जिवनसाथी ) रूक्मिणा पाण्डेयको मिति २०६६ बैशाख गते दुखद निधन भएको खबरले हामी स्तव्ध भएका छौं । मार्क्सवादी विचार र कम्युनिष्ट कार्यकर्ता जन्माउन उहाँको योगदान आज हरेक पाल्पालीले संझिरहेका छन् । सादा जीवन र उच्च विचार कि धनी स्वर्गिय पाण्डेयले आफूसँग आस्था र विचार मिल्नेहरुलाई मात्र होइन्ा हरेक नागरिकलाई माया, ममता र स्नेहभाव दर्शाउने गर्नुहुन्थ्यो । विश्वजगतलाई भयभित पारेको क्यान्सर जस्तो रोगले आक्रमण गरी शरीर जिर्ण्र्ााुँदा पनि पार्टर्ीी संगठनका निम्ति समर्पित पाण्डेयको निष्ठा र आर्दशप्रति हामी नतमस्तक रहेका छौं ।
जीवन शाश्वत छैन, नश्वर छ । सामान्यतया कसैको जीवनको अवशानले यति विध्न पीडा नदिनुपर्ने हो, यति साहृ्रो अस्वाभाविक नलाग्नुपर्ने हो तर सांगठनिक जीवनमा रहेका अनेरास्ववियु पाल्पाका नेता कार्यकर्ताले उहाँको निधनलाई सहज ढंगले लिन सकिरहेका छैनौं । यद्यपी शोकलाई शक्तिमा वदल्ने आँट र साहश गर्दै उहाँका असल र राम्रा गुणहरुको अनुसरण गर्ने दृढ संकल्प गर्दछौं । यस दुखद घडिमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
गुराँस आत्रेय
अध्यक्ष
अनेरास्ववियु जिल्ला कमिटि, पाल्पा

Thursday, April 23, 2009

लोकतन्त्र दिवस

बैशाख १० पाल्पा
नेकपा एमालेका केद्रिय सदस्य ठाकुर गैरेले सरकार कसैको विर्ता नभएर नेपाली जनताको भएको भएको बताउनु भयो ।
अनेरास्ववियु जिल्ला कमिटि पाल्पाले लोकतन्त्र दिवसको अबसरमा तानसेनमा आयोजना गरेको लोकतन्त्र दिवस र राजनितिक संकट बिषयक अर्न्तक्रिया कार्यक्रममा उहाँले यो कुरा बताउनु भएको हो । कार्यक्रमा गैरेले नेकपा माओबादी सामाजिक फासिवाद र उग्रवामपन्थ मा रोमल्लीएको र नेपाल्ाि कांग्रेस यथास्थिति र दक्षिणपन्थि धारमा भाषिएको बताउनु भयो । अन्तरिम संबिधान अपुरो भन्दै संबिधान बिपरित माओबादिले काम गर्दा सेना लगायतका समस्या देखिएको र प्रधानमन्त्रिले ज्ञानेन्द्रको शैलिमा काम गरको पनि ठाकुर गैरेले आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य धनेन्द्रराज घिमिर,े एमाले पाल्पा सचिब राधाकृष्ण कंडेल, सभाषद नारायणि र्समाले दिनरात गरेर सभाषद्हरुले नागरिकको सुझाब अध्ययन गरिरहदा सरकारको नेतृत्व गरेको माओवादिले राजनितिक संकट निम्त्याएको बताउनुभयो ।
कार्यक्रममा नेपालि कांग्रेस जिल्ला सचिब कृष्ण अधिकारि,एकिकृत नेकपा माओबादिका चक्रब्यु थापा, नुरराज वस्याल, बिनोद चन्द्र देवकोटा, रामजी पोखरेल, रेवत राना, भेषराज सुबेदि, लिला बल्लभ ढकाल, कमल तिमिल्सेना, निर्मल श्रेष्ट, टिका बहादुर थापा, विष्णु कंडेल लगायतले मन्tmब्य ब्यक्त गर्नुभयो । कार्यक्रम अनेरास्ववियु जिल्ला अध्यक्ष गुराँस आत्रेयको अध्यक्षतामा चलेको थियो ।

Thursday, April 2, 2009

सबैलाइ धन्यबाद

सबैलाइ धन्यबाद जसले हामिलाई सहयोग गर्नु भयो स्ववियु निर्बाचनमा प्रतक्ष अप्रतक्ष रुपमा
पाल्पामा स्वबियु मा अनेरास्बवियु लाई जिताउन

Saturday, March 21, 2009

हामिले जित्यौ स्ववियुमा

हामिले जित्यौ
माण्ब्य बहुमुखि क्याम्पस पाल्पा मा प्यानल सहित सभापतिमा गिता तिमल्सेना
उघबुघ कलेज पाल्पा मा प्यानल सहित सभापतिमा जिबन आर्चाय र
उपसभापति पद मा टिका बहादुर थापा पाल्पा त्रि.ब.क्या. मा

Friday, March 13, 2009

अनेरास्ववियु तर्फका उम्मेद्धार

६ चैत्र २०६५ मा हुने त्रिभुवन बहुमुखि क्याम्पस तानसेन पाल्पाको स्व.वि.यु. निर्वाचनको लागि अनेरास्ववियु तर्फका उम्मेद्धार हरु
सभापति रेवत बहादुर राना मगर
उप सभापति टिका बहादुर थापा मगर
सचिब गणेश रायमाझि
सह सचिब गोबिन्द प्रसाद अधिकारि -सौरभ)
कोषाध्यक्ष हिरामणि पाण्डे
सदस्य उमेश अर्याल
सदस्य नोज बहादुर गिरि -नबिन)
सदस्य हुम बहादुर गैरे
सदस्य ज्वाला पौडेल
सदस्य रन्जु ढकाल
सदस्य ज्ञानेन्द्र थापा मगर

Friday, February 27, 2009

र्सार्वजनिक बहस

त्रिभुवन बहुमुखि क्याम्पस तानसेन पाल्पाका क्याम्पस प्रमुख सन्तोष लाल श्रेष्ठले क्याम्पसको निश्चित समयावधि भित्र निजि क्याम्पसमा गएर पठन पाठन गर्ने शिक्षकलाइ पहिलो पटक सुचना दिई सच्चाउने बताउनुभयो । अनेरास्ववियु पाल्पाले आयोजना गरेको र्सार्वजनिक बहस कार्यक्रममा प्रश्नकर्ताले सोधेको प्रश्नको उत्तर दिदै श्रेश्ठले शिक्षकहरु अन्य कलेजमा गए नगएको अनुगमन गर्ने र अनुगमन गर्दा दोषी पाइए सच्याउने बताउनु भएको हो । अनेरास्ववियु प्रारम्भिक कमिटिले क्याम्पसको गतिबिधि सबै बिद्यार्थिलाई जानकारि दिन र क्याम्पसको शैक्षिक र भौतिक सुधारका लागि सबै मिलेर बहस चलाउने उद्देश्यले र्सार्बजनिक बहस कार्यक्रमको आयोजना गरको थियो । कार्यक्रमै क्याम्पस प्रमुख श्रेष्टले क्याम्पसको चमेना गृह ब्यवस्थित गर्ने, शौचालय सफाइ गर्ने, कर्मचारिलाइ खाजा समयमा मात्र कार्यक्षेत्रमा विदा दिने, प्राध्यापक तथा कर्मचारिको पोशाक सल्लाह गरेर तय गर्ने प्रतिबद्दता गर्नु भयो । क्याम्पस प्रमुख श्रेष्टले क्याम्पसको फारम भर्दा कर्डाईका साथ रसिद काट्ने प्रणालि र पुस्तकालयको शुल्कको बारेमा उठेको सबाललाई नियन्त्रण गर्ने बताउनुभयो । कार्यक्रममै स्ववियु सभापति मोति भण्डारिले यहि २० गते भित्र स्ववियुको हिसाब किताब र्सार्बजनिक गर्ने बताउनु भयो ।
रेबत बहादुर रानाको अध्यक्षतामा चलेको कार्यक्रमको सहजिकरण अनेरास्ववियु जिल्ला अध्यक्ष गुरास आत्रेयले गर्नु भएको थियो ।

Thursday, February 12, 2009

कुटपिट

अनेरास्ववियु त्रिभुवन बहुमुखि क्याम्पस तानसेन पाल्पाले आयोजना गरेको बनभोज कार्यक्रमको तयारिमा बुटबल जादै गरेका अनेरास्ववियु अध्यक्ष गुरास आत्रेय र त्रि. ब. क्या. उपाध्यक्ष गणेश रायमाझि माथि लु. १ ख. ४८१५ नम्बरको बसका स्टापले कुटपिट गरेकोले घटनाका दोषिलाई कारवाहिको माग गर्दछौ ।

Thursday, February 5, 2009

अनेरास्ववियु त्रिभुवन बहुमुखि क्याम्पस प्रारम्भिक कमिटि

अनेरास्ववियु त्रिभुवन बहुमुखि क्याम्पस प्रारम्भिक कमिटि
अध्यक्ष टिका बहादुर थापा
उपाध्यक्ष गणेश रायमाझि
विज्ञान सुमि आचार्य
शिक्षा रन्जु ढकाल
महिला चन्द्रीका भट्राइ
सचिब उमेश अर्याल
सहसचिब सौरभ अधिकारि
क्ोषाध्यक्ष हिरामणि पाण्डे
सचिबालय सदस्य जगन्नाथ तिमिल्सेना
दिनेश गौतम
म्ाधव अर्याल
नबिन गिरि
ज्ञानेन्द्र थापा
फरेन क्षेत्रि
संकाय प्रमुख सहितको सदस्यहरुको नामावलि आउदैछ ।

अनेरास्ववियु जिल्ला कमिटि पाल्पा

अनेरास्ववियु जिल्ला कमिटि पाल्पा
सयोजक गुरास आत्रेय
सह संयोजक टिका बहादुर थापा
सचिवालय सदस्य हुम गैरे
सचिवालय सदस्य निरमाया सारु
सचिवालय सदस्य युवराज भट्राइ
सचिवालय सदस्य ज्वाला पौडेल
सचिवालय सदस्य जिवन आर्चाय
सचिवालय सदस्य श्ुन्दर देवकोटा
सचिवालय सदस्य विष्णु कंडेल
सचिवालय सदस्य सम्झना लोहनि
सदस्य दिपक बि.क.
गिता तिमिल्सेना
उमेश अर्याल
श्ुरेश घिमिरे
ग्ोपिकृष्ण देबकोटा
चिरन्जीवि न्यौपाने
रिमा सोमै
गणेश रायमाझि
कृष्ण पंगेनि
संजय पौडेल
दामोदर गैरे
न्ाारायण आचार्य
श्ेषकान्त पोखरेल
मिन प्रसाद यादव
म्ादन गैरे
श्ुशिला पन्त
शंकर र्घर्ति
तुल्सा भाट
सौरभ अधिकारि
ओमसेन सुनार
यज्ञमर्ुर्ति तिमिल्सेना
बासु पोखरेल
इन्द्र कुमाल
म्ाहेश थापा
श्ुशिल गैरे
रुपचन्द्र सारु

Friday, January 23, 2009

अहिले हामि

अहिले हामि क्याम्पस मा हुने स्वतन्त्र विद्यार्थि युनियन को चुनाबको लागि पाल्पा मा रहेका क्याम्पस हरु तिर लागेका छौ
हामि अहिले विद्यार्थिको अधिकार का लागि लडिरहदा बिच बिच मा आउने काडा हरु यानिकि अराजक अनेरास्ववियु क्रान्तिकारी र नेबिसघं सित पनि लडिरहेका छौ
विद्याथीृ साथिहरु तपाइ साथ दिनु हामि तपाईको स्वतन्त्र रुपमा शिक्षा हासिल गर्न पाउने अधिकार मा सधै साथ दिन्छौ

ANNFSU